×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टाउको नभएको बच्चा जन्मियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

टाउको नभएको बच्चा जन्मियो

Artha Sarokar

६ श्रावण २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रुकुम – रुकुमको स्यालापाखामा टाउको नभएको बच्चा जन्मिएको छ । सिस्ने गाउँपालिका ८ को स्यालपाखा स्वास्त्य चौमा सिस्ने गाउँपालिका ८ की सुशीला रावलले टाउको नभएकी छोरीको जन्म दिएकी हुन् । 
बत्ता जन्मेलगत्तै मृत्यु भएको थियो । 
२२ बर्षीया रवलको गत बर्ष पनि यस्तै बच्चाको जन्म भएको थियो, यो खबर आजको नेपाल समाचारपत्रमा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी