
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनको अवज्ञा गर्दै सरकारी कर्मचारी विदेश भ्रमणमा गएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले असार २८ गते नवनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई द्धिपक्षीय सम्बन्धका बाहे अन्य भ्रमण रोक्न निर्देशन दिएका थिए ।
तर विदेश भ्रमणका लागि स्वीकृति दिने काम रोकिएको छैन भने केही कर्मचारीहरु विदेश भ्रमणमा छन् ।, यो खबर आजको नागरिक दैनिकमा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्