×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

८० लाखले १९ उच्च अधिकारी, बजेट सक्न को-को जादैछन् विदेश ?

PRIME CA
GLOBAL IME BANK

८० लाखले १९ उच्च अधिकारी, बजेट सक्न को-को जादैछन् विदेश ?

२८ असार २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – आर्थिक बर्षको अन्त्यमा दाताको ऋण, अनुदान र राज्यकोषबाट करौडौं खर्चदै विभिन्न मन्त्रालयका सयौँ उच्च अधिकारी विदेश सयर गरिरहेका छन् । 
विपन्नको हितमा खर्चनुपर्ने रकम दुरपयोग गर्दै कतिपय अधिकारी अहिले विदेशमा घुमफिर गरिरहेका छन् भने कति फर्किईसकेका छन् ।  कतिपय जाने तयारीमै छन् । 
बेरोजगार युवालाई सीपमुलक तालिम प्रदन गरी स्वारोजगार तथा उद्यमी बनाउन एसियाली विकास बैंक एडीव ले दिएको अनुदानको ८० लाख रुपैयाँभन्दा बढी खर्चेर शिक्षा मन्त्रालयले उच्च अधिकारीहरुलाई हङकङ र अस्टे«लिया भ्रमणमा पठाईदैछ, यो खबर आजको कान्तिपुरदैनिकमा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: