×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक अर्ब स्वाहा : दुई महिनामा १४४२ कर्मचारी विदेश सयरमा !

PRIME CA

एक अर्ब स्वाहा : दुई महिनामा १४४२ कर्मचारी विदेश सयरमा !

२८ असार २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – पछिल्लो दुई महिनासम्म सरकारका १ हजार ४ सय कर्मचारीले विदेश भ्रमणमा गरेर राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन् । यो रकम दैनिक भ्रमण भत्ता र हवाई टिकटमा भएको सामान्य हिसाव मात्र हो । 
ती कमर्चरीले यस अवधीमा एसिया, अफ्रिका, युरोप, उत्तर, अमेरिका, दक्षिण अमेरिका, अस्टे«ेलियाका विभिन्न मुलुकको भ्रमण गरेका हुन् ।, यो खबर आजको नागरिक दैनिकमा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: