
काठमाडौँ । यति बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई १६ करोडको गाडी किन्ने सरकारी निर्णयको निकै चर्चा छ । यो निर्णयले सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा समेत निक्कै तहल्का मच्चाएकाे छ ।
रमाईलो कुरा के भने यो अरुले त विरोध गरे गरे नेकपा एमालेका केहि नेता र कयौं कार्यकर्ताले समेत यो निर्णयको चर्को विरोध र आलोचना गरेको पनि पाइयो ।
राष्ट्रपति भण्डारी १६ करोडको गाडी चढ्ने बिषयलाई कतिपयले उनका स्विर्गीय पति मदन भण्डारीसँग पनि जोडेका छन । ६ सयको साइकल चढ्ने एमालेका चर्चित नेता भण्डारीकी श्रीमती विद्यादेवी १६ करोडको गाडी चढ्ने ? भन्दै कतिपयले प्रश्न गरेका छन् भने कोहि कसैले व्यंग्य हानेका छन् ।
तर यहि बिषयलाई लिएर एउटा रमाईलो गीत बनेको छ । ‘सुन सुन ए राष्ट्रपति’ बोलको उक्त गीतमा नेपाली नेता तथा राष्ट्र प्रमुखहरुलाई मोजमस्ती भएको र जनताले चाहिँ सधैं सास्ती खेप्नु परेको कुरा प्रष्ट पारिएको छ ।
हेर्नुहोस् भिडियो
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्