Skip to content
LAXMI SUNRISE BANK

दुगड समूहको खाद्य गोदाममा आगलागी, नियन्त्रणको प्रयास जारी

अर्थ सरोकार

बाँके, – दुगड समूहको खाद्य गोदाममा आगलागी भएको छ । नेपालगञ्जको भुजेल गाउँमा रहेको केएल दुगडको खाद्य गोदाममा आगलागी भएको हो । नेपालगञ्ज उपमहाननगर र कोहलपुर नगरपालिकाको दुई वटा दमकल पनि आगो नियन्त्रणका लागि प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
घ्यू, सोयाविनको तेल र गहुँ रहेको गोदाममा कति क्षति भयो भनेर भन्न सकिने अवस्था नभएको बताइएको छ ।  प्रहरी र स्यानीयबासी आगो नियन्त्रणमा लागेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK