Skip to content
LAXMI SUNRISE BANK

तीन जना नेपालीलाई एक बुक तास

अर्थ सरोकार


नेपालमा प्रचलित कानुनअनुसार तास खेल्नु सामाजिक अपराध हो । तर विभिन्न चाडपर्व विशेष गरी दशैं, उत्सव, पिकनिकजस्ता कार्यक्रममा तास खेल्नु आम प्रचलनजस्तै भइसकेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालमा गत आर्थिक बर्षमा १४ करोड ६५ लाख ६२ हजार रुपैयाँ बराबरको एक करोड १५ लाख ९७ हजार बुक तास बार्षिक रुपमा आयात हुने गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

उक्त तथ्यांकलाई आधार मान्दा बार्षिक रुपमा औसत तीन जना व्यक्तिले एक बुक तास प्रयोग गरिरहेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK