
धादिङ – आर्थिक बर्ष २०७३,०७४ मा सञ्चालित कार्यक्रमको अनुगमन गनेृ बहानामा धादिङ जिल्लाका सबै जसो सरकारी कार्यालयका प्रमुख चितवन पुगेका छन् ।
धादिङका तीनवटा सरकारी कर्यालय महिला तथा बालबालिका, जिल्ला कृषि विकास र पशुसेवा कार्याल्य धादिङले यस आर्थिक बर्षमा सञ्चालन गरेका विभिन्न योजना तथा कार्यक्रमको संयुक्त अनुगमन गरेपश्चात कार्यालय प्रमुख चितवन पुगेका हुन् ।
दुईदिने अनुगमन कार्यक्रमको क्रममा बुधबार सदरमुकाम धादिङबेसीबाट करिब १२ बजे निस्किएको अनुगमन टोली काठमाडौं सीमानाको धुनीबेसी नगरपालिकमा सञ्चालित कार्यक्रमको अनुगमन गरेर बास बस्न चितवन पुगेको थियो, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्