Skip to content
LAXMI SUNRISE BANK

भारतीय कफीलाई नेपाली भन्दै बिक्री

अर्थ सरोकार

भारतबाट आयात गरिएको कफीलाई स्वशी ब्रान्ड भन्दै बिक्री भएको पाइएको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
केही ठूला व्यवसायी र बिचौलियाको मिलेमतोमा गुणस्तरहीन भारतीय कफीलाई नेपालमै उत्पादन भएको भनेर बिक्री गरिएको हो ।
भारतबाट आयातित ग्रिन बिन्स नेपालकै उत्पादन भनेर सस्तो मूल्यमा बिक्री हुन थाले पछि स्वदेशी कफीले बजार पाउन छाडेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK