Skip to content
LAXMI SUNRISE BANK

शुक्रबारदेखि राष्ट्र बैंकले डलरको भाउ घटायो, कतिले अब कारोबार हुने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददात

काठमाडौं – चार महिनादेखि लगभग  १०३ रुपैयाँ कारोबार भइरहेको अमेरिकी डलरको भाउ शुक्रवार र शनिवारका लागि १०२ रुपैयाँमा घटेको  छ। अन्तर्राष्ट्रिय बजारमा उतारचढाव आए यसमा फेरवदल हुनसक्ने छ।

 एक अमेरिकी डलरको बिक्री मूल्य १०२ रुपैयाँ ९० पैसा अबको शुक्रबारदेखि राष्ट्र बैंकले तोकेको छ। केहि  समयदेखि लगभग  १०६ रुपैयाँ  बसेको डलर चार महिनाअघि एकैपटक १०३ रुपैयाँमा घटेको थियो। त्यसपछि चार महिनासम्म त्यसैको वरीपरी डलरको किनबेच भइरहेको थियो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK