Breaking News: धेरैपछी हल्लियो काठमाडौँ, आइतबार एकाविहानै भूकम्पको धक्का ! अर्थ सरोकार १८ असार २०७४, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG धेरैपछि काठमाडौँमा भूकम्प गएको छ । विहान ७ बजेर ४३ मिनेट जाँदा भूकम्प गएको हो । ओखलढुंगा केन्द्रबिन्दु भएर ५.१ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले बताएको छ । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !