दोश्रो चरणमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । सम्पन्न भएको ३३४ स्थानीय तहमा भएको निर्वाचनमध्ये अहिलेसम्म २९२ स्थानीय तहको अन्तिम नतिजा आइसकेको छ ।
बाकी रहेको ४२ स्थानीय तहको मतगणना जारी रहेकाले नतिजा आउन बाँकी रहेको ४२ स्थानमध्ये एमालेले २६ स्थानमा अग्रता कायम राखेको छ भने नेपाली काँग्रेसले ९ तथा नेकपा माओवादी केन्द्रको दुई स्थानमा अग्रता छ।
यस्तै स्वतन्त्र उम्मेदवारले ३ स्थानमा अग्रता लिएका छन् भने संघीय समाजवादी फोरम र राप्रपाको एक एक स्थानमा अग्रता छ ।
हेर्नुहोस् मतगणना जारी रहेको स्थानमा को अगाडि ?
कञ्चनपुर
१.कृष्णपुर नगरपालिकामा एमालेका कर्णबहादुर थापाको अग्रता
२.पुनर्वास नगरपालिकामा एमालेका जीवनराम थापाको अग्रता
३.बेलौरी नगरपालिकामा एमालेका पल्लवराज भट्टको अग्रता
४.भीमदत्तनगर नगरपालिका काँग्रेसका पदम बोगटीको अग्रता
कैलाली
५.घोडाघोडी नगरपालिकामा माओवादी केन्द्रका लक्ष्मण चौधरीको अग्रता
६.धनगढी उपमहानगरपालिकामा स्वतन्त्र गोपाल हमालको अग्रता
७.लुम्की चुहा नगरपालिका एमालेका महादेव बजगाईँको अग्रता
कपिलवस्तु
८.कपिलवस्तु नगरपालिकामा काँग्रेसका किरण सिंहको अग्रता
९. वाणगंगा नगरपालिकामा काँग्रेसका मंगलप्रसाद थारुको अग्रता
१०. बुद्धभूमिनगरपालिकामा एमालेका रुपेशकुमार श्रेष्ठको अग्रता
११. महाराजगञ्ज नगरपालिकामा काँग्रेसका अब्दुल कलाम खाँको अग्रता
दाङ
१२. तुलसीपुर उपमहानगरपालिकामा एमालेका घनश्याम पाण्डेको अग्रता
बाँके
१३. कोहलपुर नगरपालिकामा एमालेका लुटबहादुर रावतको अग्रता
१४. खजुरा गाउँपालिकामा एमालेका किस्मत कक्षपतिको अग्रता
रुपन्देही
१५. बुटवल उपमहानगरपालिकामा एमालेका शिवप्रसाद सुवेदीको अग्रता
१६. लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्वतन्त्र मनमोहन चौधरीको अग्रता
१७. सिद्धार्थ नगरपालिकामा एमालेका हरि अधिकारीको अग्रता
१८.कोटहीमाई गाउँपालिकामा स्वतन्त्र बालकृष्ण तिवारीको अग्रता
१९.सियारी गाउँपालिकामा एमालेका सियारी चौधरीको अग्रता
झापा
२०. विर्तामोड नगरपालिकामा एमालेका ध्रुव शिवाकोटीको अग्रता
२१. मेची नगरपालिकामा एमालेका विष्णु प्रसाईँको अग्रता
२२. अर्जुनधारा नगरपालिकामा एमालेका हरि रानाको अग्रता
२३.भद्रपुर नगरपालिकामा एमालका जीवन श्रेष्ठको अग्रता
२४. दमक नगरपालिकामा एमालेका रोमनाथ ओलीको अग्रता
२५.शिबसताक्षी नगरपालिकामा एमालेका चन्द्रकुमार शेर्माको अग्रता
२६. गौरादह नगरपालिकामा एमालेका मदन अधिकारीको अग्रता
२७. गौरीगञ्ज गाउँपालिकामा राप्रपाका बाबुराजा श्रेष्ठको अग्रता
२८. बुद्धशान्ति गाउँपालिकामा एमालेका चिन्तन पाठकको अग्रता
मोरङ
२९. विराटनगर महानगरपालिका काँग्रेसका भीम पराजुलीको अग्रता
३०. पथरी शनिश्चरे नगरपालिकामा एमालेका दीलिपकुमार राईको अग्रता
३१. रंगेली नगरपालिकामा माओवादी केन्द्रका दीलिपकुमार अग्रवालको अग्रता
३२. बेलबारी नगरपालिकामा एमालेका ज्ञानेन्द्र सुवेदीको अग्रता
३३. सोनवर्षी नगरपालिकामामा काँग्रेसका कालीप्रसाद दासको अग्रता
३४. उर्लाबारी नगरपालिकामा काँग्रेसका खंगबहादुर फागोको अग्रता
३५. धनपालथान गाउँपालिकामा एमालेका मुसहरु मण्डलको अग्रता
३६. जहदा गाउँपलिकामा संघीय समाजवादी फोरमका कैलाशप्रसाद मण्डलको अग्रता
सुनसरी
३७ इटहरी उपमहानगरपालिकामा एमालेका द्वरिकालाल चौधरीको अग्रता
३८. धरान उपमहानगरपालिकामा एमालेका तारा सुब्बाको अग्रता
३९. बराह नगरपालिकामा एमालेका निलम खनालको अग्रता
४०. कोशी गाउँपालिकामा काँग्रेसका ऐयुब अन्सारीको अग्रता
उदयपुर
४१. त्रियुगा नगरपालिकामा एमालेका बलदेव चौधरीको अग्रता
४२. बेलका नगरपालिकामा कांग्रेसका अशोक कार्कीको अग्रता
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्