×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मुल्य चार साताकै उच्च

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सुनको मुल्य चार साताकै उच्च

Artha Sarokar

१० श्रावण २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बैंगलोर – सोमबार सुनको मुलइ चर साताकै उच्च कायम भएको छ । 
अमेरिकामा भएको राजनीतिक अनिश्चतताले डलरको मुलइ झण्डै बर्षकै न्युन कायम भएकपछिको अवस्थामा सुनको मुल्य उकालो लागेको हो । 
अमेरिकी राजनीतिक चिन्ताले तत्काल ट्रम्पको प्रोत्साहन र कर सुधारको एजेण्डा लागनु हुने अवस्था नआउने देखिएपछि विश्वका अन्य प्रमुख मुद्राको चुलनामा डलरको अवमुल्य भएको हो । 
डलर १३ महिनाकै नयुन नजिक कामय भएको छ ।, यो खबर आजको कारोवारमा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी