Skip to content
LAXMI SUNRISE BANK

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रति तोला ५४ हजार ३ सयमा कारोबार भैरहेको छापावाला सुन आज २ सयले घटेर ५४ हजार १ सय मूल्यमा कारोबार भईरहेको छ 
यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४६ हजार ३ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३९ रुपैयाँ कायम गरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK