
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साउनको र साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । शुक्रबार प्रति तोला ५३ हजारमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर ५३ हजार ५ सय मूल्यमा कारोबार भईरहेको छ ।
यस्तै गरि चाँदी मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४५ हजार ८ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय १३ रुपैयाँ कायम गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्