×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सद्दे बिरामीलाई यसरी बिरामी बनाउँदो रहेछ हेल्पिङ हेन्ड्स हस्पिटलले (भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सद्दे बिरामीलाई यसरी बिरामी बनाउँदो रहेछ हेल्पिङ हेन्ड्स हस्पिटलले (भिडियोसहित)

Artha Sarokar

२९ असार २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – काठमाडौँका महंगा अस्पतालले महँगो शुल्क लिनु वा नभएको रोगको पनि औसधि खुवाउन लगाउनु अव नौलो कुरा रहेन । तर आफुलाई सामुदायिक अस्पताल भन्न रुचाउने चावाहिलको हेल्पिङ हेन्ड्स अस्पतालले सद्दे बिरामीलाई पनि बिरामी बनाउने गरेको खुलासा भएको छ । अस्पतालले रोग नै नभएको मान्छेको रगत जाँच्दापनि रगतमा खराबी भएको रिपोर्ट दिएर पैसा असुल्ने गरेको खुलासा भएको छ ।
एपीवान एचडी टेलिभिजनको कार्यक्रम सिष्टम चेकको एक अंशमा महंगा अस्पतालले मात्र होइन, सामुदायिक अस्पतालका नाममा संचालन भइरहेको हेल्पिङ हेन्ड्स अस्पतालले समेत सद्दे मान्छेलाई विरामी बनाउने गरेको खुलासा भएको हो । हेरौं भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी