एजेन्सी – युद्ध सुरु भए भारतीय सेनाद्वार प्रयोग गर्ने गोली–बारुदमध्ये ४० प्रतिशत १० दिन भित्रै समाप्त हुनेछ एक रिपोर्ट सार्वजनिक भएको छ । भारतीय संसदमा पेश भएको नियन्त्रक एवं महालेखा परिक्षक (क्याग) को एक रिपोर्टमा सो कुरा उल्लेख गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
रिपोर्टमा भनिएको छ, ‘युद्ध सुरु भएको स्थितीमा ७० प्रतिशत ट्याङ्क र तोपको ४४ प्रतिशत गोली बारुद १० दिनमा समाप्त हुनेछ ।’ अन्तर्राष्ट्रिय नियमानुसार, सेनासँग कम्तीमा पनि ४० दिनसम्म पुग्ने हतियार र गोला–बारुद हुन आवश्यक छ ।
चीन र भारतबीच समिा विवाद बढिरहेका बेला यस्तो रिपोर्ट सार्वजनिक हुनु भारतका लागि सुखद् पक्ष होइन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्