×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फुर्ति मात्र बढी, भारतसँग छैन १० दिनभन्दा बढी युद्ध गर्ने गोला–बारुद

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

फुर्ति मात्र बढी, भारतसँग छैन १० दिनभन्दा बढी युद्ध गर्ने गोला–बारुद

Artha Sarokar

७ श्रावण २०७४, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – युद्ध सुरु भए भारतीय सेनाद्वार प्रयोग गर्ने गोली–बारुदमध्ये ४० प्रतिशत १० दिन भित्रै समाप्त हुनेछ एक रिपोर्ट सार्वजनिक भएको छ । भारतीय संसदमा पेश भएको नियन्त्रक एवं महालेखा परिक्षक (क्याग) को एक रिपोर्टमा सो कुरा उल्लेख गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
रिपोर्टमा भनिएको छ, ‘युद्ध सुरु भएको स्थितीमा ७० प्रतिशत ट्याङ्क र तोपको ४४ प्रतिशत गोली बारुद १० दिनमा समाप्त हुनेछ ।’ अन्तर्राष्ट्रिय नियमानुसार, सेनासँग कम्तीमा पनि ४० दिनसम्म पुग्ने हतियार र गोला–बारुद हुन आवश्यक छ ।
चीन र भारतबीच समिा विवाद बढिरहेका बेला यस्तो रिपोर्ट सार्वजनिक हुनु भारतका लागि सुखद् पक्ष होइन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी