
पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन सकिए पनि अधिकांश उम्मेदवारहरुले आफ्नो खर्च विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस नगरेको स्वयम् राजनीतिक दलहरुले स्वीकारेका छन् ।
निर्वाचन आयोगले त्यति धेरै कसीकसाउ नगरेकाले समयमा खर्च विवरण पेस नगरिएको दलहरुको स्वीकारोक्ति छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
चुनाव सकिएको ३० दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण पेस गर्नुपर्ने प्रावधान छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्