काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले १३ जना डिआईजीहरूलाई एआईजीमा बढुवा गर्ने तयारी थालेका छन् । मन्त्री शर्माले १३ जना वरिष्ठ डिआईजीहरूलाई एआईजीमा बढुवा गर्ने तयारी थालेको गृहमन्त्रालय स्रोतले इमान्दार मिडियालाई जानकारी दिएको छ ।
डिआईजीबाट एआईजीमा बढुवा हुनेमा १ नं. मा जयबहादुर चन्द रहेका छन् । त्यस्तै २ नम्बरमा बमबहादुर भण्डारी ३ नम्बरमा माधव जोशी ४ नम्बरमा बिजय भट्ट र ५ नम्बरमा केशरी घिमिरे रहेको स्रोतले बतायो ।
त्यस्तै एआईजी हुने लिस्टको छैटौं नम्बर पशुपति उपाध्याय त्यसपछि क्रमसः देवेन्द्र सुवेदी, मिङमार लामा, पंकज श्रेष्ठ, रोमेन्द्रसिंह देउजा, विजयलाल कायस्थ, मधु पुडासैनी र हेमन्त पाल रहेका छन् ।
बढुवा हुने एआईजीहरूबाट सात जनालाई प्रदेशको जिम्मेवारी दिएर पठाइनेछ । यो हप्ताभित्र नै डिआईजीहरूको बढुवा गर्ने तयारी भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्