
ओखलढुङ्गा जिल्लामा काकालाई भतिजले पराजीत गरेका छन् । ओखलढुङ्गाको मोलुङ गाउँपालिकाको वडा नम्वर १ मा अध्यक्ष पदमा उम्मेद्वारी दिएका काकालाई भतिजले १ सय २३ मतले हराएका हुन् । नेकपा एमालेबाट उम्मेद्वार बनेका कमल बानियाँलाई कांग्रेसका उम्मेद्वार प्रदीप बानियाँले हराएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्