
काठमाडौं – काठमाडौँमा कोठाको भाडा महानगरपालिकाले नै तोक्ने भएको छ भने घरधनीबाट १२ प्रतिशत बहाल कर लिने भएको छ । नगरपालिकाको नयाँ पास भएको ऐन अनुसार हानगर भित्रका कुनै व्यक्ति वा संस्थाल भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, सेड, जग्गा, पोखरी वा अन्य सम्पत्ति आंशिक वा पुरै बहाल दिएको अवस्थामा कर लाग्ने उल्लेख छ ।
यता बहालमा दिएको मितिलाई आधार मानेर दैनिक, मासिक, त्रैमासिक, अर्ध बार्षिक वा बार्षिक अवधिको बहाल कर बुझाउनु पर्ने र क्षेत्रगत आधारमा महानगर कार्यपालिकाले न्युनतम बहाल दर तोक्ने आर्थिक बर्ष २०७४/७५ को बजेटमा उल्लेख छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्