×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डरलाग्दो तथ्य सार्वजनिक, दिशा मिसिएको पानी खान्छन् काठमाडौँबासी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

डरलाग्दो तथ्य सार्वजनिक, दिशा मिसिएको पानी खान्छन् काठमाडौँबासी !

Artha Sarokar

३१ असार २०७४, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पानीबाट फैलने रोग ८० प्रतिशत हुन्छ भन्ने विषयमा सरकार अनभिज्ञ छैन । तर पनि उपत्यकामा खानेपानी विक्रेताले गर्दै आएको लापरबाहीलाई रोक्न सरकारले खासै ठोस कदम चालेको छैन ।
सरकारकै कमजोरीको फाइदा उठाउँदै व्यापारीले उपभोक्ताको स्वास्थ्यमा गरेको खेलबाडका कारण बर्षेनि हजारौंको संख्यामा मानिस झाडापखाला, आउँ, टाइफाइड, जन्डिस, निमोनियाजस्ता थुप्रै रोगको शिकार बन्दैछन् ।
हाल काठमाडौंमा वितरण भइरहेको पानीमा स्वास्थ्यमा प्रतिकुल असर पार्ने ब्याक्टेरिया कोलिफार्म ( दिशामा भेटिने जीवाणु) ७० प्रतिशतभन्दा बढी फेला परेको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी