Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा अव ‘फ्री पार्कीङ’ इतिहासमा मात्र ! हेर्नुहोस् कहाँको शुल्क कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँमा अव फ्री पार्कीङ नहुने भएको छ । काठमाडौँ महानगरपालिकाको असार ३१ गते बसेको नगरसभाले काठमाडौँका विभिन्न स्थानहरुमा पार्कीङ शुल्क तोकेको छ । आर्थिक ऐन २०७४ पारित गर्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो । 
 पास भएको उक्त ऐनको अनुसूची १० मा पार्किङ शुल्कको व्यवस्था छ। 
काठमाडौँका विभिन्न स्थानहरुमा पार्कीङ शुल्क प्रति घण्टा दुई पाङ्ग्रेका लागि १५ रुपैयाँदेखि २० रुपैयाँसम्म, चार पाङ्ग्रेका लागि ४० रुपैयाँदेखि ५० रुपैयाँसम्म छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK