×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ता संघले कारणसहित भन्यो, ‘कमिशनमा लाग्ने भ्याट वापत लगानीकर्ताले थप रकम तिर्नु पर्दैन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

लगानीकर्ता संघले कारणसहित भन्यो, ‘कमिशनमा लाग्ने भ्याट वापत लगानीकर्ताले थप रकम तिर्नु पर्दैन’

Artha Sarokar

१८ असार २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – लगानीकर्ता संघले कारणसमेत प्रस्तुत गर्दै सेयर दलालहरुले लिने गरेको कमिशनमा भ्याट लाग्दा लगानीकर्ताहरुले थप दायित्व ब्यहोर्न नपर्ने  दावी गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै संघले संघले लगानीकर्ताले हाल तिर्दै आएको ०.६० प्रतिशत देखि ०.४० प्रतिशत कमिशनमा नै भ्याट समायोजन भएकाले लगानीकर्ताले थप रकम ब्यहोर्न नपर्ने दावी गरेको हो । 
महालेखापरीक्षकको कार्यालयले २०७३ सालमा राष्ट्रपति समक्ष पेश गरेको बार्षिक प्रतिबेदनमा असुल भएको कमिशनबाट नै भ्याट असुल्न भनेको संघले जनाएको छ ।

हेर्नुहोस् संघको विज्ञप्ति :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी