- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – लगानीकर्ता संघले कारणसमेत प्रस्तुत गर्दै सेयर दलालहरुले लिने गरेको कमिशनमा भ्याट लाग्दा लगानीकर्ताहरुले थप दायित्व ब्यहोर्न नपर्ने दावी गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै संघले संघले लगानीकर्ताले हाल तिर्दै आएको ०.६० प्रतिशत देखि ०.४० प्रतिशत कमिशनमा नै भ्याट समायोजन भएकाले लगानीकर्ताले थप रकम ब्यहोर्न नपर्ने दावी गरेको हो ।
महालेखापरीक्षकको कार्यालयले २०७३ सालमा राष्ट्रपति समक्ष पेश गरेको बार्षिक प्रतिबेदनमा असुल भएको कमिशनबाट नै भ्याट असुल्न भनेको संघले जनाएको छ ।
हेर्नुहोस् संघको विज्ञप्ति :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्