×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक अर्बको सफ्टवेयर आठ महिनामै बेकामे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एक अर्बको सफ्टवेयर आठ महिनामै बेकामे

Artha Sarokar

४ श्रावण २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं  – महालेखा नियन्त्रणको  कार्यालयले विदेस्थित नेपाली नियोगको राजस्व  आम्दानी ब्यवस्थित गर्न २१ देशमा सञ्चालनमा ल्याएको सफ्टवेयर एक बर्ष नबित्दै बिग्रेको छ । 
सफ्टवेयरले काम गर्न छोडेपछि महालोले परराष्ट्र मन्त्रालयमार्फत पुरानै शैलीमा हस्तलिखित राजस्व ब्यवस्थित गर्न विदेशस्थित  नेपाली नियोगहरुलाई निर्देशन दिएको छ । 
महालेखाका कर्मचारीहरु २१ वटै देशमा पुगेर नियोगहरुका कर्मचारीलाई सफ्टवेयर चलाउन तालिम दिएका थिए, यो खबर आजको नागरिक दैनिकमा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी