
डडेलधुरा – प्रधानमन्त्रीको गृह जिल्लामा माओवादी केन्द्र बिजय भएको खबर छ । लधुराको अजयमेरु गाउँपालिका प्रमुखमा माओवादी केन्द्र बिजयी भएको हो । उक्त गाउँ पालिकामा माओवादी केन्द्रका युवा नेता उमेश भट्ट ‘विकास’ बिजयी भएका हुन् ।
यता डडेलधुराको आलिताल गाउँपालिकामा कांग्रेसका बिरबहादुर गुरुङ अध्यक्षमा र ज्वाला बोगटी उपाध्यक्षमा विजयी भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्