Skip to content

३.२५ अंकले घट्यो बजार

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा आजको बजार ३.२५ अंकले घटेर १६४३.२८ विन्दुमा आइपुगेको छ । कुल ९६ करोड ८६ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीरआरआइएनले गरेको छ भने त्यसपछि क्रमश: पीएलआइसी र बिवकेएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्