×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

०.१९ अंकले घट्यो बजार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

०.१९ अंकले घट्यो बजार

Artha Sarokar

८ श्रावण २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा आजको बजार ०.१९   अंकले घटेर १६३५.५६ विन्दुमा आइपुगेको छ । कुल १ अर्ब ४ करोड भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एनआइएल र एसएचपीसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी