Skip to content

२१.९९ अंकले घट्यो बजार

Dish Home

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहीबारको तुलनामा आजको बजार २१.९९ अंकले घटेर १५४१.८२  विन्दुमा आइपुगेको छ । कुल ५६ करोड ७७ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश:  एससीबि र एचजीआइले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्