×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२.०४ अंकले घट्यो बजार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२.०४ अंकले घट्यो बजार

Artha Sarokar

२५ असार २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा आजको बजार २.०४ अंकले बढेर १५८४.१५  विन्दुमा आइपुगेको छ । कुल १ अरब १२ करोड भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एनसीसीबि र इआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी