Skip to content
LAXMI SUNRISE BANK

मातृका यादवको नेतृत्वमा फेरि ‘समग्र मधेस एक प्रदेश’ अजेन्डा

अर्थ सरोकार

नयाँ संविधानले अस्वीकार गरेको समग्र मधेस एक प्रदेश को एजेन्डा स्थापित गराउन नेकपा माओवादी केन्द्रका नेता मातृका यादवको नेतृत्वमा पुन बहसमा ल्याउने प्रयत्न थालिएको खबर आजको नागरिकमा छ ।
उक्त एजेन्डमा सहमत हुने राजनीतिक दलबीचको अन्तरपार्टी सञ्जालका रुपमा मधेस भ्वाइस एसेम्बल गठन गरेर सो मुद्दालाई फेरी बहसमा ल्याउने प्रयत्न गरिएको हो ।
त्यसका लागि पाँच सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीमा महेन्द्रराय यादव, विकास तिवारी, रिजवान अन्सारी र डा. रामकेवल शाह छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK