×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यसकारण उपत्यकावासीले दसैं उपहार पाउँदैनन्

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

यसकारण उपत्यकावासीले दसैं उपहार पाउँदैनन्

Artha Sarokar

१० श्रावण २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मेलम्ची खानेपानी आयोजनाले सुरुङ खन्न २४ सय मिटरमात्र बाँकी रहेको जनाएको छ । सरकारले दसैंमा उपत्यकावासीलाई मेलम्चीको पानी उपहार दिने घोषणा गरे पनि त्यसको सम्भावना टर्दै गएको खबर आजको कान्तिपुरमा छ । घटस्थापना आउन अब ठीक ६० दिन बाँकी छ भने सुरुङ खन्न २४ सय मिटर बाँकी छ । 
तोकिएको समयभित्र सुरुङको पूरा ब्रेक थ्रो मात्र गर्न प्रत्येक दिन ४० मिटरका दरले सुरुङ खन्नुपर्ने हुन्छ । आयोजनाले हालसम्म दैनिक ४० मिटर सुरुङ दनेको रेकर्ड छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी