Skip to content
LAXMI SUNRISE BANK

नगरकोटको सडक धरापमा

अर्थ सरोकार

भक्तपुर – खाल्डाखुल्डी खनेर त्यत्तिकै छाडिदिँदा पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक धरापमा परेको खबर आजको कान्तिपुरमा छ  ।
तीन बर्षअभि विस्तार थालिएको कमलविनायक – भत्केकोपाटी – नगरकोट खण्डको करिब १६ किलोमिटर मुख्य सडक विस्तारमा भएको ढिलाईका करण सडक थप धराप बनेका हुन् ।
चाँगुनारायण नगरपालिका ७ वागेश्वरीका केशवप्रसाद अधिकारीले भने, ‘ठेकेदारले सडक अलपत्र छाडिदिँदा दुर्घटनाको जोखिम बढेको छ ।’ घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने हुँदा समस्या परेको उनको गुनासो छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK