Skip to content

३.०१ अंकले घट्यो बजार, कारोबार मात्र साढे सैतिस करोड मात्र

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो  दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा आजको बजार ३.०१ अंकले घटेर १५४१.२८  विन्दुमा आइपुगेको छ । कुल ३७ करोड ५९ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एससीबिले गरेको छ भने त्यसपछि क्रमश:  एनएलआइसी र केबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्