×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक अर्बको म्युचअल फण्ड ल्याउने एनआर्इसी एशिया क्यापिटलको तयारी, धितोपत्र बोर्डमा प्रस्ताव पेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एक अर्बको म्युचअल फण्ड ल्याउने एनआर्इसी एशिया क्यापिटलको तयारी, धितोपत्र बोर्डमा प्रस्ताव पेश

Artha Sarokar

२८ असार २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – एनआईसी एशिया क्यापिटलले एक अर्ब रुपैयाँको सामुहिक लगानी कोषको ईकाई विक्रीमा ल्याउने भएको छ । एनआइसी एसिया बैंकको सहायक कम्पनी एनआइसी एसिया क्यापिटलले सात बर्षे बन्दमुखी एनआईसी एशिया क्यापिटल ग्रोथ फंड (सामुहिक लगानीकोष) ल्याउने भएको हो । यसका लागि क्यापिटलले धितोपत्र बोर्डमा कोष संचालनको लागि प्रस्ताव पेस गरेको छ । 
निष्काशन तथा विक्रीप्रबन्धकसँगै क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पूर्णरुमा नलाग्ने व्यवस्था गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी