Skip to content
LAXMI SUNRISE BANK

निगमले यसकारण बढाएन पेट्रोलियम पदार्थको मूल्य

अर्थ सरोकार

भारतबाट आएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले भने बिक्रीमूल्य यथावत् राखेको छ ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यूचमा डिजेल र पेट्रोलको मूल्यसूचीमा डिजेर पेट्रोलको मूल्य बढेर आए पनि निगमले स्थानीय बजारमा मूल्य यथावत राखेको खबर आजको कारोबारमा छ ।
निगमका प्रवक्ता सीताराम पोखरेलले निगम नाफामै रहेकाले स्थानीय बजारमा मूल्य वृद्धि नगरिएको बताए । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK