सीपीटी परिक्षामा ९२.५ प्रतिशत ल्याएकी निरु भन्छिन्, ‘मेहेनत गरे सिए गाह्रो छैन’ उनका भाई भन्छन्, ‘कोर्ष ‘इन्ट्रेष्टिङ’ छ’ अर्थ सरोकार १० श्रावण २०७४, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम सिए सरोकार टेलिभिजन कार्यक्रमको आजको भागमा हामीले सिए विद्यार्थी निरु विश्वकर्मा र उनका भाई रमेश विश्वकर्मालाई प्रस्तुत गरेका छौं । हेरौं यो अन्तर्वार्ता छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’