×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कहाँ गयो तत्कालीन माओवादीले बैंकबाट लुटेको अर्बौं रकम ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कहाँ गयो तत्कालीन माओवादीले बैंकबाट लुटेको अर्बौं रकम ?

Artha Sarokar

२८ असार २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एक समय यस्तो थियो जुन बेला दैनिक कुनै न कुनै मानिस मारिएको वा कुनै बैंकबाट नगद वा सुनचाँदी लुटिएको खबर आउथ्यो । कुरा तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको हो ।
त्यतिबेला त्यसरी लुटिएको सुनचाँदी र नगद अराबौं रुपियाको हाराहारीमा भएको अनुमान गरिएको छ । तर त्यो रकम अहिले माओवादीमा कसले राखेको छ त ? यो कुराको सपाट जवाफ भने कतैबाटपाउन सकिँदेन । आजको नेपाल समाचरपत्रमा खबर छ ।
तर त्यतिबेलाको युद्धमा संलग्नमध्ये कतिपय नै अहिले यही विषयलाई लिएर असन्तुष्ट रहेका छन् । उनीहरु अर्को पक्षलाई महलपति र आफूलाई सडकपति भन्न रुचाउँछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी