
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – गगन थापा र योगेश भट्टराइ प्रचण्डतिर लागेपछि एमाले र कांग्रेसलाई तनाव भएको खबर छ । पछिल्ला निर्वाचनमा हारेर पनि राजन्तितिक एजेन्डामा अगाडी देखिएको माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव उठाएर अगाडी बढेसँगै योगेश भट्टराइ र गगन थापापनि यहि प्रणालीका पक्षमा प्रचण्डतिर लागेपछि कांग्रेस एमालेभित्र तनाव भएको हो ।
स्रोतका अनुसार माओवादी केन्द्रले ल्याएको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा एमाले सचिव तथा प्रचारविभाग प्रमुख योगेश भट्टराई लामो समयदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्टपतिका पक्षमा बहस गर्दै आएका छन्ने भने नेपाली कांग्रेसका युवा नेता गगन थापा पनि प्रत्यक्ष निर्वाचित कार्यकारीकै पक्षमा छन् ।
तर कांग्रेस र एमालेको नेतृत्व भने यो बहस अगाडी बढाउन चाहिनरहेको विश्लेषकहरु बताउँछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्