
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सेयर लगानीकर्ता संघ नेपालले सेयर कारोबारमा भ्याट लगाउन नहुने बताएको छ । एक विज्ञप्ति जारी गर्दै संघले सेयर कारोबारमा भ्याट लगाउन नहुने बताएको हो । साथै संघले बन्द र हड्ताल समाधान नभएको समेत बताएको छ । सेयर कारोबारमा भ्याट लगाए साउन १ देखि कारोबार नै नगर्न इन्भेष्टर्स फोरमले अनुरोध गरिरहेका बेला आएको संघको यस्तो भनाइलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हेर्नुहोस् पूरा विज्ञप्ति :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्