
स्याङ्जा – १० वर्षे सशस्त्र द्धन्द्धबाट छोराको मृत्युभएको नक्कली कागजातको आधारमा स्याङ्जाको श्रीकृष्ण ९ की गीता भट्टराईले १० लाख रकम लिएका छन् ।
आफ्नो छोरा राजेन्द्र भट्टराईको द्धन्द्धको क्रममा माओवादीले हत्या गरेको कागन बनाई शान्ति तथा पुननिर्माण मन्त्रालयको पाचैँ प्रतिवेदनमा द्धन्द्ध प्रभावितको नामावलीमा नाम अङ्कित गरी रकम लिएकी हुन्, यो खबर आजको गोरखापत्रमा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्