
साझा सवालमा एउटा प्रश्न सोधियो जसले गर्दा प्रधानमन्त्री फायर बने । प्रधानमन्त्री खुब रिसाए । अहिले प्रधानमन्त्री देउवा रिसाएको यो भिडियो सामाजिक संजालमा भाइरल भएको छ । र एकाएक चर्चामा आएका छन् सागर ढकाल । हो उनै सागर जसले देउवालाई र्याखराख्ती पारे ।
सागर ढकाल इन्जिनियर हुन् ।हाइड्रो मेकानिकल इन्जिनियर रहेका ढकालले पुल्चोक क्याम्पसबाट इन्जिनियरिङ सकेका थिए । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्