
काठमाडौँ – स्थानीय निर्वाचनका समयमा अज्ञात समुहले फालेको बम हातैले समातेर फाली साहसिक काम गरेका प्रहरी कर्मचारीलाई महानगरीय प्रहरी आयुक्त कार्यालयले पुरस्कृत गरेको छ । प्रहरी हवल्दारद्वय दुर्गाबहादुर राना र धनप्रसाद कुमाल तथा जवान दलबहादुर आलेलाई पुरस्कृत गरिएको हो । हवल्दार रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोकेका थिए भने कुमाल र आलेले बलम्बुको मतदानमा मतपेटिका फाल्न खोज्नेलाई रोकेका थिए ।
तर अचम्मलाग्दो कुराचाहिं के छ भने यस्तो साहसिक काम गर्नेलाई जनही १५०० रुपैयाँ बाट मात्र सम्मान गरिएको छ । यसरी यत्रो साहसिक काम गर्नेलाई १५०० रुपैयाँ इनाम दिएर उल्टै साहसको अपमान गरिएको भन्दै सामाजिक संजालमा चर्चा हुन थालेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्