Skip to content
LAXMI SUNRISE BANK

फाइनान्स पढेकालाई प्राथमिकता, सेनाले माग्यो ३९ प्राविधिक अधिकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ -पदपूर्तिका लागि गरिएका विज्ञापनमा पाइलट, हवाई इन्जिनियर, एमबिबिएस डाक्टर, प्राड अधिकृत, लेखा, रेडियो तथा प्रकाशन, स्टिल फोटोग्राफी, छापाखाना तथा प्रकाशन र सम्पादनमा जनशक्ति पदपूर्तिका लागि आह्वान गरेको हो।
 नेपाली सेनाले प्राविधिकतर्फ ३९ अधिकृत पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। सेनाले खुला तथा समावेशी रुपमा पदपूर्तिको सूचना प्रकाशन गरेको हो।
पदपूर्तिका लागि गरिएका विज्ञापनमा पाइलट, हवाई इन्जिनियर,  एमबिबिएस डाक्टर, प्राड अधिकृत, लेखा, रेडियो तथा प्रकाशन, स्टिल फोटोग्राफी, छापाखाना तथा प्रकाशन र सम्पादनमा जनशक्ति पदपूर्तिका लागि आह्वान गरेको हो।
दरखास्त आवेदन दिन चाहने उम्मेदवारको भदौ १२ गतेसम्म १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको हुनुपर्नेछ। महिलाको हकमा ३० वर्ष उमेरहद तोकिएको छ। सवैभन्दा बढी लेखा अधिकृत माग गरेको छ। लेखामा महिला २, आदिवासी जनजाति २, दलितमा १,  सहित १५ जनाका लागि विज्ञापन गरेको हो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK