Skip to content
LAXMI SUNRISE BANK

आर्थिक वर्षको कारोबारको अन्तिम दिन ४.८९ अंकले घट्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार बजार घटेको छ । बुधबारको तुलनामा आजको बजार ४.८९ अंकले घटेर १५८२.६७ विन्दुमा आइपुगेको छ । कुल ७४ करोड ६२ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एफवोडब्लुएडीले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र एनसीसीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK