
काठमाडौँ – बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा १.५२ ले बजार घट्दा नेप्से १६३५.७५ अंकमा आइपुगेको छ । आजको बजारमा कुल १७ लाख ७५ हजार ९८९ कित्ता सेयर किनबेच भएका छन् । बिमा, उत्पादनमूलक, फाइनान्स र अन्य समूहको सूचक हरियो भएको छ भने वाणिज्य बैंक, होटल, विकास बैंक र जलविद्युत समूहको सूचक तल झरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्