×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मतदाता शिक्षामा ७५ करोड स्वाहा

PRIME CA

मतदाता शिक्षामा ७५ करोड स्वाहा

५ श्रावण २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – स्थानीय तह दोस्रो चुनाव भएको तीन साता हुनलाग्दा पनि निर्वाचन अयोगनले कति मत बदर भयो भनेर सार्वजनिक गर्न आलटाल गर्दे आएको छ । 
मतदाता शिक्षामा करौडौं रुपैयाँ खर्च गरे पनि बदर मतको परिणाम उच्च उच्च रहेका करण आयोग मौन बसेको छ । 
निर्वाचन अधिकारीका अनुसार पहिलो चरणमा जस्तै दोस्रो चुनावमा पनि बदर मतको संखया उच्च छ । 
विराटनगर महानागरिपालिकामा २१ प्रतिशत मत बदर भएको छ । , यो खबर आजको नागरिक दैनिकमा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: