ताप्लेजुङ – चीनसँग मोटरबाटो जोडिएपछि दुर्गम ओलाङचुङगोलाका बासिन्दा शुक्रबार रातभर जागै बसे ।
सदरमुकाम फुङलिङबाट २६ कोस उत्तरको यो विकट बस्तीमा रातभर नाचगान र भोज चल्यो ।
गाउँका गण्यमान्यदेखि सर्वसाधारण्सम्मको गलामा माला सजिएका थिए ।
आफ्नै सदरमुकाम पुग्नभन्दा छिमेकी देशको सीमावर्ती बजार रिउ यहाँका बासिन्दालाई पायक पर्छ ।
उनीहरु खाद्यान्नदेखि जुत्ता कपडासम्म किन्न उतै पुग्छन् । आजको कान्तिपुरमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्