Skip to content
LAXMI SUNRISE BANK

टोपबहादुर राइमाझीको गृहजिल्लामै माओवादी केन्द्रको यस्तो हालत..? (परिणामसहित)

अर्थ सरोकार

जिल्लाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । ६ स्थानीय तहबाट ३६ वडाको परिणाम सार्वजनिक भएको छ । अर्घाखाँची पूर्वमन्त्री तथा माअोवादी नेता टोपबहादुर रायमाझीको जिल्ला हो ।

नेकपा एमाले विजयी भएका वडाहरु
१. छत्रदेव गाउँपालिका वडा नं. ७, शोभाखर पाण्डे
२. मालारानी गाउँपालिका वडा नं. १, बालकृष्ण आचार्य
३. मालारानी गाउँपालिका वडा नं. २, बिनोद भुसाल
४. मालारानी गाउँपालिका वडा नं. ८, नरेन्द्र बस्नेत
५. पाणिनी गाउँपालिका वडा नं. ८, मिनराज आत्रेय
६. सन्धिखर्क नगरपालिका वडा नं. १, युवराज बन्जाडे
७. भुमिकास्थान नगरपालिका वडा नं. १०, खगेश्वर पन्थी
८. सितगंगा नगरपालिका वडा नं. १, बुद्धिकृष्ण पौडेल
९. सितगंगा नगरपालिका वडा नं. २, गोवर्द्धन थापा
१०. छत्रदेव गाउँपालिका वडा नं. ३, तेजप्रसाद खनाल
११. मालारानी गाउँपालिका वडा नं. ७, खड्क प्रसाद भुसाल
१२. सन्धिखर्क नगरपालिका वडा नं. २, मोतिजंग रायमाझी बन्जाडे
१३. पाणिनी गाउँपालिका वडा नं. ७, गुनाखर अधिकारी
१४. मालारानी गाउँपालिका वडा नं. ७, खड्क भुसाल
१५. छत्रदेव गाउँपालिका वडा नं. ७, शोभाखर पाण्डे
१६. भुमिकास्थान नगरपालिका वडा नं. ९, नारायण प्रसाद खनाल
१७. सन्धिखर्क नगरपालिका वडा नं. ११, ध्रुवराज आचार्य

नेपाली कांग्रेस विजयी भएका वडाहरु
१. सन्धिखर्क नगरपालिका वडा नं. १२, नारायण खड्का
२. सितगंगा नगरपालिका वडा नं. ३, हेमनाथ भुसाल
३. सितगंगा नगरपालिका वडा नं. ४, दामोदर अधिकारी
४. सितगंगा नगरपालिका वडा नं. ५, कमल पौडेल
५. सितगंगा नगरपालिका वडा नं. १०, हिम्मत पोख्रेल
६. सितगंगा नगरपालिका वडा नं. ११, कपिल आले
७. सितगंगा नगरपालिका वडा नं. १२, बाबुराम गैरे
८. पाणिनी गाउँपालिका वडा नं. १, शालिकराम भट्टराई
९. पाणिनी गाउँपालिका वडा नं. २, नेत्रप्रसाद भट्टराई
१०. छत्रदेव गाउँपालिका वडा नं. १, प्रकाशराज पन्थी
११. छत्रदेव गाउँपालिका वडा नं. २, राजेशकुमार पन्थी
१२. छत्रदेव गाउँपालिका वडा नं. ५, बालकृष्ण श्रेष्ठ
१३. छत्रदेव गाउँपालिका वडा नं. ६, कमल पौडेल
१४. छत्रदेव गाउँपालिका वडा नं. ८, राजकुमार श्रेष्ठ

माओवादी केन्द्र विजयी भएका वडाहरु
१. सितगंगा नगरपालिका वडा नं. ८, रुकेश आलेमगर
२. सितगंगा नगरपालिका वडा नं. ९, भिम केसी
३. मालारानी गाउँपालिका वडा नं. ९, फनबहादुर पुन
राष्ट्रिय जनमोर्चा विजयी भएका वडाहरु
१. भुमिकास्थान नगरपालिका वडा नं. १ मा भोजराज खनाल
२. भुमिकास्थान नगरपालिका वडा नं. २ मा बुद्धिबहादुर थापा
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK