×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भद्रगोल बन्दै त्रिविका अनुसन्धान केन्द्रहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भद्रगोल बन्दै त्रिविका अनुसन्धान केन्द्रहरु

Artha Sarokar

८ श्रावण २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चारवटै अनुसन्धान केन्द्र निष्क्रिय र कामविहीन हुन पुगेका छन् । आजको कान्तिपुरमा खबर छ ।
दलहरुले राजनीतिक भर्ती केन्द्र बनाएका कारण सरकारले पर्याप्त बजेट उपलब्ध नगराएको अनुसन्धान केन्द्रहरु लथालिंग बन्न पुगेका हुन् ।
नेपाल तथा एसीयाली अध्ययन केन्द्र (सिनास), शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड), व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) र आर्थिक विकास तथा प्रशासन तथा अनुसन्धान केन्द्र (सेडा) त्रिविअन्तर्गतका अनुसन्धान निकाय हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी