
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चारवटै अनुसन्धान केन्द्र निष्क्रिय र कामविहीन हुन पुगेका छन् । आजको कान्तिपुरमा खबर छ ।
दलहरुले राजनीतिक भर्ती केन्द्र बनाएका कारण सरकारले पर्याप्त बजेट उपलब्ध नगराएको अनुसन्धान केन्द्रहरु लथालिंग बन्न पुगेका हुन् ।
नेपाल तथा एसीयाली अध्ययन केन्द्र (सिनास), शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड), व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) र आर्थिक विकास तथा प्रशासन तथा अनुसन्धान केन्द्र (सेडा) त्रिविअन्तर्गतका अनुसन्धान निकाय हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्